NEMPA FILM AWARD 2017 दर्ता सूचना
नेपाल चलचित्र संघ ले अमेरिकाको DABS Entertainment संगको सहकार्यमा आगामी २०१७ सेप्टेम्बरको दोस्रो साता Dallas, Texas,USA मा सम्पन्न गर्ने NEMPA FILM AWARD 2017 मा सहभागी हुन २०७३ सालमा पदर्शन भएका नेपाली चलचित्रहरुलाई यहि २०७४ साल जेष्ठ मसान्त भित्र नेपाल चलचित्र संघको कार्यलय विशालनगरमा दर्ता गर्नु हुन आव्हान गर्दै यो सूचना प्रकाशित गरिएको छ|
अध्यक्ष
नेपाल चलचित्र संघ
विशालनगर ,काठमाडौँ ,फोन:४४३६७४५