प्रेस विज्ञप्ति: कार्यसमिति गठन

प्रेस विज्ञप्ति: कार्यसमिति गठन

मिति: २०७९।०३।१३

मिति: २०७९ साल जेष्ठ २१ गते काठमाण्डौमा सम्पन्न नेपाल चलचित्र संघको ४७ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट श्री विरेन्द्र नारायण श्रेष्ठज्यूको अध्यक्षतामा निर्विरोध रुपमा कार्यसमिति गठन भएको व्यहोरा जानकारी गराउन चाहन्छु । नेपाल चलचित्र संघको विधान २०५१ अनुसार आज सम्पन्न कार्य समितिको प्रथम बैठकबाट पदाधिकारीहरुको चयन गरेको हुँदा नवनिर्वाचित कार्य समितिमा तपसील बमोजिम पदाधिकारी तथा का. स सदस्यहरु रहनु भएको व्यहोरा यहांहरु समक्ष जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ ।

(१) कार्य समिति

  1.  अध्यक्ष श्री विरेन्द्र नारायण श्रेष्ठ
  2.  निवर्तमान अध्यक्ष श्री मधुसूदन प्रधान
  3.  प्रथम उपाध्यक्ष कुवेर शर्मा
  4. द्वितीय उपाध्यक्ष श्री गोपाल काजी कायस्थ
  5. तृतीय उपाध्यक्ष श्री भाष्कर ढुंगाना
  6. महासचिव श्री नरेन्द्र महर्जन
  7.  उपमहासचिव श्री ओम जैशी
  8. कोषाध्यक्ष श्री कपिल प्रसाद द्वा
  9. का. स. सदस्य श्री मिजाश पोखरेल
  10. का स सदस्य निरज कार्की
  11. का. स. सदस्य श्री गोविन्द बहादुर शाही
  12. का. स. सदस्य श्री चैतन्य बराल
  13. का. स. सदस्य श्री युवराज प्रसाई
  14. का. स. सदस्य श्री प्रज्वल शमशेर जवरा
  15.  का. स. सदस्य श्री सुरेन्द्र कुमार थापा 
  16. का. स. सदस्य श्री राजकुमार श्रेष्ठ
  17.  का. स. सदस्य श्री दिप्रश शाक्य

त्यसैगरी आज सम्पन्न भएको बैठकले निम्न बमोजम समिति गठन गरी पदाधिकारी समेत चयन गरको छ ।

क. पूर्वाञ्चल समितिः

सभापति श्री निरज गुप्ता

ख. पश्चिमान्चल समितिः

सभापति श्री केदार प्रसाद पराजुली